• Home
  • About Us
  • All News
  • Program Schedule
  • Team
    • Program Presenters
    • News Presenters
    • Team Marketing
    • Team Administration
    • Team Technician
  • Photo Gallery
  • Contact

Community Radio Tribeni FM 94.4 MHz

  • Radio Tribeni >
  • Home

प्रादेशीक राजधानी डोटी हनु पर्ने


फाल्गुन ०६
प्रदेश नंं ७ को प्रादेशीक राजधानी  डोटी हनु पर्नेमा आफ्नो मत रहेको नेकपा एमाले बझाङका क्षेत्र न १ का सासद ओफीलाल ओखेडाले बताउनु भएको छ  । सुदूरपश्चिमका सबै पहाडी जिल्लाको सिमा जोडिएकाले, सबै जिल्लालाई  पायक पर्नुका साथै र सुदूरपश्चि बिकास क्षेत्रको क्षेत्रिय सदरमुकाम भएकाले पनि डोटीमा नै प्रादेशीक राजधानी हुन पर्ने ओखेडाको तर्क रहेको छ । त्रिबेणी एफ.एमको बहश कार्यक्रमा कुुरा गर्दै मुक्ती समाजका केन्द्रिय सदस्य तथा समानुपातिक सांसद ओफीलाले उक्त कुरा बतानु भएको हो ।  सुदूरपश्चिको बिकासका लागी आफु सधैँ लागी राख्ने ओखेडाले प्रतिबद्धता ब्यक्त गुर्न भएको छ ।





Posted on 2016-02-18





Read Your Horoscope !

Radio Tribeni FM 94.4 MHz © 2014

 

Powered By:GITSSNepal