• Home
  • About Us
  • All News
  • Program Schedule
  • Team
    • Program Presenters
    • News Presenters
    • Team Marketing
    • Team Administration
    • Team Technician
  • Photo Gallery
  • Contact

Community Radio Tribeni FM 94.4 MHz

  • Radio Tribeni >
  • Home

संबिधानको प्रारम्भीक मस्यौदा जलाउन खोज्ने दुई जनालाई प्रहरीले गर्यो पक्राउ ।


त्रिबेणि एफएम,साउन,१,डोटी-संबिधानको प्रारम्भीक मस्यौदा जलाउन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । संविधान सभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव संकलन समितिले दिपायलमा आज आयोजना गर्न लागेको राय सुझाव संकलन कार्यक्रम स्थल पुगेर मस्यौदा जलाउन खोज्ने संघिय समाजवादी फोरम नेपाल डोटीका सह सचिब श्रीचन्द्र श्रेष्ठ र नेकपा–माओबादी बैद्य समुहका तेज बहादुर डुम्रेललाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरु दुबै जनालाई प्रहरीले नियन्त्रणमा राखेको छ । उनीहरुलाई प्रमूख जिल्ला अधिकारीसंग छलफल पछि के गर्ने भनेर निर्णय गरिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक हिम कुमार लामाले बताउनुभयो ।





Posted on 2015-07-17





Read Your Horoscope !

Radio Tribeni FM 94.4 MHz © 2014

 

Powered By:GITSSNepal